नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि हासिल गरेको ८ विकेटको सानदार जितले खेलकुदप्रेमीहरुको मन जितेको छ। मैदानमा खेलाडीहरुको उत्कृष्ट प्रदर्शन र दर्शकहरुको उत्साहले नेपाली क्रिकेट जगतमा नयाँ उमंग छाएको छ। जुवा र सट्टेबाजीको रोमाञ्चक दुनियाँमा चासो राख्ने खेलप्रेमीका लागि यो म्याच अत्यन्तै खास बनेको छ। अनलाइन खेल तथा सट्टेबाजीका लागि भरपर्दो प्लेटफर्म wewa365.com र wewabet.com मार्फत प्रशंसकहरुले हरेक बल र रनको भरपूर आनन्द लिइरहेका छन्।
पोखरा एभेन्जर्सलाई हराउँदै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनको सामान्य योगफल खडा गरेको थियो। पोखराका लागि चमिका करुनारत्नेले सर्वाधिक २५ रन बनाए भने कप्तान कुशल भुर्तेलले १४ रन जोडे। त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रनको योगदान दिए।
लुम्बिनी लायन्सका बलरहरुको धारिलो बलिङ सामु पोखराका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। लुम्बिनीका स्टार बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक रानाभाटले २ विकेट चटकाए। शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले एक-एक विकेट लिँदै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
कप्तान रोहित पौडेल र निरोशन डिकवेलाको सानदार पारि
९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले मात्र १२ ओभरमा २ विकेट गुमाएर सहजै जित हासिल गर्यो। टोलीको जितमा कप्तान रोहित पौडेलले अविजित ४७ रनको उत्कृष्ट पारि खेले। उनलाई दोस्रो छोरबाट निरोशन डिकवेलाले अविजित २७ रन बनाउँदै बलियो साथ दिए।
यस जितसँगै ३ खेलबाट ५ अंक जोड्दै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोलीको पहिलो खेल चितवनसँग वर्षाका कारण रद्द भएपछि अंक बाँडिएको थियो भने दोस्रो खेलमा जित हासिल गर्दै टोलीले आफ्नो दबदबा कायम राखेको छ। अर्कोतर्फ पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार व्यहोर्नुपरेको छ।
क्रिकेट र फुटबल पारखीका लागि wewa365.com र wewabet.com को साथ
नेपालमा क्रिकेट र फुटबल जस्ता खेलकुद प्रतियोगिताहरुप्रति दर्शकको लगाव र उत्साह दिनप्रतिदिन बढ्दो छ। खेलको रोमाञ्चकतासँगै जुवा र सट्टेबाजी प्रेमीहरुका लागि wewa365.com तथा wewabet.com ले उत्कृष्ट र आधुनिक सेवा प्रदान गर्दै आएका छन्। एनपीएलका हरेक खेलमा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्दै खेलकुद सट्टेबाजीको पूर्ण मजा लिनका लागि wewa365.com र wewabet.com सधैं अग्रस्थानमा रहेका छन्।














